insta insta
Closed 56 days ago

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले माग्यो ठुलो संख्यामा कर्मचारी

nepal investment mega bank limited nimb feature https://bajarkochirfar.com/private-job/nepal-investment-mega-bank-seeks-large-number-of-employees/ | %tags

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ट्रेनी असिस्टेन्टदेखि अफिसर तहसम्मका विभिन्न पदहरूका लागि दरखास्त आह्वान गरेको छ।

Recruitment Summary
Company Nepal Investment Mega Bank Limited (NIMB)
Notice Date 17/06/2026
Deadline 01/07/2026

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड (NIMB) ले काठमाडौं उपत्यका र बाहिरका शाखाहरुका लागि विभिन्न पदमा कर्मचारी माग गरेको छ। बैंकले ट्रेनी असिस्टेन्ट (उपत्यका बाहिर र रिमोट शाखाहरुका लागि), ट्रेनी असिस्टेन्ट (सूचना प्रविधि – उपत्यका भित्र), कानूनी विभाग (अफिसर/जुनियर अफिसर/सुपरभाइजर), सूचना सुरक्षा विभाग (अफिसर/जुनियर अफिसर/सुपरभाइजर) र सूचना प्रविधि विभाग अन्तर्गत डाटा साइन्स, डेभलपर, नेटवर्क, सेक्युरिटी र डाटाबेस एडमिनिस्ट्रेटर जस्ता विभिन्न पदहरुमा आवेदन खुल्ला गरेको हो। ट्रेनी असिस्टेन्ट पदका लागि वाणिज्य, व्यवस्थापन, अर्थशास्त्र, कानून वा सूचना प्रविधिमा स्नातक तह उत्तीर्ण गरेको हुनुपर्नेछ भने अन्य पदका लागि सम्बन्धित क्षेत्रमा अनुभव र शैक्षिक योग्यता तोकिएको छ। इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले जुलाई १, २०२६ सम्म बैंकको आधिकारिक वेबसाइट मार्फत अनलाइन आवेदन दिन सक्नेछन्।

थप सुचनामा:

nepal investment mega bank limited nimb https://bajarkochirfar.com/private-job/nepal-investment-mega-bank-seeks-large-number-of-employees/ | %tags

Related Opportunities

Organization

अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडद्वारा कर्मचारीका लागि दरखास्त आह्वान

Deadline : Refer to Notice
View Details →

Organization

एन्जल फाउन्डेसनद्वारा मेडिकल अधिकृत र तालिम सहजकर्तासहित विभिन्न २० पदमा कर्मचारी माग

Deadline : Refer to Notice
View Details →

Organization

क्वारेन्टाइन कार्यालय नेपालगञ्जद्वारा ल्याब विशेषज्ञ पदका लागि दरखास्त आह्वान

Deadline : Refer to Notice
View Details →

Organization

भियानेट कम्युनिकेसनद्वारा सेल्स कोअर्डिनेटर पदका लागि दरखास्त आह्वान

Deadline : Refer to Notice
View Details →

Kailash Helicopter Services Ltd.

कैलाश हेलिकप्टर सर्भिसेज लिमिटेडद्वारा पाइलट र को-पाइलट पदका लागि दरखास्त आह्वान

Deadline : Refer to Notice
View Details →

Organization

डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडद्वारा ५० सहायक प्रशिक्षार्थीका लागि दरखास्त आह्वान

Deadline : Refer to Notice
View Details →
होमपेज बिज शर्ट्स