Closed 119 days ago

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले माग्यो ठुलो संख्यामा कर्मचारी

nepal investment mega bank limited nimb feature https://bajarkochirfar.com/private-job/nepal-investment-mega-bank-seeks-large-number-of-employees/ | %tags

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ट्रेनी असिस्टेन्टदेखि अफिसर तहसम्मका विभिन्न पदहरूका लागि दरखास्त आह्वान गरेको छ।

Recruitment Summary
Company Nepal Investment Mega Bank Limited (NIMB)
Notice Date 17/06/2026
Deadline 01/07/2026

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड (NIMB) ले काठमाडौं उपत्यका र बाहिरका शाखाहरुका लागि विभिन्न पदमा कर्मचारी माग गरेको छ। बैंकले ट्रेनी असिस्टेन्ट (उपत्यका बाहिर र रिमोट शाखाहरुका लागि), ट्रेनी असिस्टेन्ट (सूचना प्रविधि – उपत्यका भित्र), कानूनी विभाग (अफिसर/जुनियर अफिसर/सुपरभाइजर), सूचना सुरक्षा विभाग (अफिसर/जुनियर अफिसर/सुपरभाइजर) र सूचना प्रविधि विभाग अन्तर्गत डाटा साइन्स, डेभलपर, नेटवर्क, सेक्युरिटी र डाटाबेस एडमिनिस्ट्रेटर जस्ता विभिन्न पदहरुमा आवेदन खुल्ला गरेको हो। ट्रेनी असिस्टेन्ट पदका लागि वाणिज्य, व्यवस्थापन, अर्थशास्त्र, कानून वा सूचना प्रविधिमा स्नातक तह उत्तीर्ण गरेको हुनुपर्नेछ भने अन्य पदका लागि सम्बन्धित क्षेत्रमा अनुभव र शैक्षिक योग्यता तोकिएको छ। इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले जुलाई १, २०२६ सम्म बैंकको आधिकारिक वेबसाइट मार्फत अनलाइन आवेदन दिन सक्नेछन्।

थप सुचनामा:

nepal investment mega bank limited nimb https://bajarkochirfar.com/private-job/nepal-investment-mega-bank-seeks-large-number-of-employees/ | %tags

Related Opportunities

Organization

मनाङ मर्स्याङ्दी हाइड्रोपावर कम्पनी प्रा. लि. द्वारा विभिन्न पदका लागि दरखास्त आह्वान

Deadline : Refer to Notice
View Details →

Organization

स्वावलम्बन लघुवित्तद्वारा नायव प्रमुख कार्यकारी अधिकृत पदका लागि दरखास्त आह्वान

Deadline : Refer to Notice
View Details →

Organization

महाराजगञ्ज चिकित्सा क्याम्पसद्वारा उप-प्राध्यापक र अधिकृत पदहरूमा ३१ जनाका लागि दरखास्त आह्वान

Deadline : Refer to Notice
View Details →

Organization

साना किसान कृषि सहकारीद्वारा कार्यालय सहायक पदका लागि दरखास्त आह्वान

Deadline : Refer to Notice
View Details →

Organization

हाम्रो मध्यवर्ती बचत तथा ऋण सहकारीद्वारा प्रमुख कार्यकारी अधिकृत पदका लागि दरखास्त आह्वान

Deadline : Refer to Notice
View Details →

Organization

मनाङ मर्स्याङ्दी हाइड्रोपावरद्वारा विभिन्न ३ पदमा कर्मचारी माग

Deadline : Refer to Notice
View Details →
होमपेज बिज शर्ट्स