insta insta
Closed 98 days ago

मोरु डिजिटल वालेटले माग्यो सीईओ, कति चाहिन्छ योग्यता ?

moru digital wallet feature https://bajarkochirfar.com/private-job/moru-digital-wallet-seeks-ceo-what-qualifications-are-required/ | %tags

मोरु डिजिटल वालेटले प्रमुख कार्यकारी अधिकृत (CEO) पदका लागि योग्य नेपाली नागरिकहरूबाट आवेदन आह्वान गरेको छ।

Recruitment Summary
Company Moru Digital Wallet
Notice Date 19/04/2026
Deadline 19/05/2026

मोरु डिजिटल वालेटले प्रमुख कार्यकारी अधिकृत (CEO) पदका लागि दरखास्त आह्वान गरेको छ। यस पदका लागि व्यवस्थापन, बैंकिङ, वित्त, लेखा, वाणिज्य, व्यापार प्रशासन, इलेक्ट्रोनिक्स र सूचना प्रविधि वा कम्प्युटर विज्ञानमा कम्तिमा स्नातकोत्तर तह (Master’s Degree) उत्तीर्ण गरेको हुनुपर्नेछ। साथै, भुक्तानी सम्बन्धी क्रियाकलाप सञ्चालन गर्ने संस्था, बैंकिङ तथा वित्तीय क्षेत्र वा सूचना प्रविधि क्षेत्रको व्यवस्थापकीय तहमा कम्तिमा सात वर्षको कार्य अनुभव आवश्यक पर्नेछ। आवेदकलाई देशको भुक्तानी र फछ्र्यौट सेवाहरू, व्यापार र प्रविधि सम्बन्धी विषयहरूको ज्ञान हुनुपर्नेछ। इच्छुक उम्मेदवारहरूले आफ्नो सिभी र अपेक्षित पारिश्रमिक उल्लेख गरी ‘Application for CEO’ शीर्षक राखी यो सूचना प्रकाशित भएको ३० दिनभित्र [email protected] मा ईमेल मार्फत आवेदन दिन सक्नेछन्।

थप सुचनामा:

moru digital wallet https://bajarkochirfar.com/private-job/moru-digital-wallet-seeks-ceo-what-qualifications-are-required/ | %tags

Related Opportunities

Organization

एन्जल फाउन्डेसनद्वारा मेडिकल अधिकृत र तालिम सहजकर्तासहित विभिन्न २० पदमा कर्मचारी माग

Deadline : Refer to Notice
View Details →

Organization

क्वारेन्टाइन कार्यालय नेपालगञ्जद्वारा ल्याब विशेषज्ञ पदका लागि दरखास्त आह्वान

Deadline : Refer to Notice
View Details →

Organization

भियानेट कम्युनिकेसनद्वारा सेल्स कोअर्डिनेटर पदका लागि दरखास्त आह्वान

Deadline : Refer to Notice
View Details →

Kailash Helicopter Services Ltd.

कैलाश हेलिकप्टर सर्भिसेज लिमिटेडद्वारा पाइलट र को-पाइलट पदका लागि दरखास्त आह्वान

Deadline : Refer to Notice
View Details →

Organization

डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडद्वारा ५० सहायक प्रशिक्षार्थीका लागि दरखास्त आह्वान

Deadline : Refer to Notice
View Details →

Organization

वर्ल्डलिंकद्वारा सफ्टवेयर QA र इन्टरप्राइज सपोर्ट रिप्रिजेन्टेटिभ पदका लागि दरखास्त आह्वान

Deadline : Refer to Notice
View Details →
होमपेज बिज शर्ट्स