insta insta
Closed 139 days ago

आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडमा विभिन्न पदमा जागिरको अवसर

igi prudential insurance limited feature https://bajarkochirfar.com/private-job/job-opportunities-at-igi-prudential-insurance-limited/ | %tags

आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले देशभरका शाखा कार्यालयहरूका लागि विभिन्न पदमा कर्मचारी माग गरेको छ।

Recruitment Summary
Company IGI Prudential Insurance Limited
Notice Date 25/03/2026
Deadline 08/04/2026

नेपालको अग्रणी निर्जीवन बीमा कम्पनी आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले देशभरका आफ्ना विभिन्न शाखा कार्यालयहरूका लागि दरखास्त आह्वान गरेको छ। कम्पनीले मार्केटिङ विभाग अन्तर्गतका सहायक प्रबन्धक/डेपुटी प्रबन्धक, वरिष्ठ विकास अधिकृत/बजार अधिकृत/वरिष्ठ बजार अधिकृत, डेपुटी विकास अधिकृत/विकास अधिकृत र प्रशिक्षार्थी विकास अधिकृत पदहरूमा केही संख्यामा कर्मचारी माग गरेको हो। सहायक र वरिष्ठ अधिकृत स्तरका लागि स्नातक वा स्नातकोत्तर तह उत्तीर्ण भई सम्बन्धित क्षेत्रमा अनुभव हुनुपर्नेछ भने प्रशिक्षार्थी विकास अधिकृतका लागि १०+२ वा स्नातक तह उत्तीर्ण २५ वर्ष ननाघेका फ्रेसर्सले पनि आवेदन दिन सक्नेछन्। इच्छुक उम्मेदवारहरूले ८ अप्रिल २०२४ भित्र अनलाइन मार्फत आवेदन दिनुपर्नेछ।

थप सुचनामा:

igi prudential insurance limited https://bajarkochirfar.com/private-job/job-opportunities-at-igi-prudential-insurance-limited/ | %tags
IGI Prudential Insurance Limited

Related Opportunities

Organization

एन्जल फाउन्डेसनद्वारा मेडिकल अधिकृत र तालिम सहजकर्तासहित विभिन्न २० पदमा कर्मचारी माग

Deadline : Refer to Notice
View Details →

Organization

क्वारेन्टाइन कार्यालय नेपालगञ्जद्वारा ल्याब विशेषज्ञ पदका लागि दरखास्त आह्वान

Deadline : Refer to Notice
View Details →

Organization

भियानेट कम्युनिकेसनद्वारा सेल्स कोअर्डिनेटर पदका लागि दरखास्त आह्वान

Deadline : Refer to Notice
View Details →

Kailash Helicopter Services Ltd.

कैलाश हेलिकप्टर सर्भिसेज लिमिटेडद्वारा पाइलट र को-पाइलट पदका लागि दरखास्त आह्वान

Deadline : Refer to Notice
View Details →

Organization

डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडद्वारा ५० सहायक प्रशिक्षार्थीका लागि दरखास्त आह्वान

Deadline : Refer to Notice
View Details →

Organization

वर्ल्डलिंकद्वारा सफ्टवेयर QA र इन्टरप्राइज सपोर्ट रिप्रिजेन्टेटिभ पदका लागि दरखास्त आह्वान

Deadline : Refer to Notice
View Details →
होमपेज बिज शर्ट्स