Closed 103 days ago

+२ पास भएकालाई मेरो माइक्रोफाइनान्स लघुवित्तमा जागिर खुल्यो

mero microfinance laghubitta bittiya sanstha ltd feature https://bajarkochirfar.com/private-job/job-openings-at-mero-microfinance-for-2-pass-holders/ | %tags

मेरो माइक्रोफाइनान्सले शाखा प्रमुख र फिल्ड सहायक पदका लागि केही संख्यामा कर्मचारी आव्हान गरेको छ।

Recruitment Summary
Company Mero Microfinance Laghubitta Bittiya Sanstha Ltd.
Notice Date 03/07/2026
Deadline 17/07/2026

मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न शाखा कार्यालयहरूका लागि कर्मचारीको माग गरेको छ। विज्ञापित पदहरूमा शाखा प्रमुख (वरिष्ठ सहायक/सुपरभाइजर) र फिल्ड सहायक (कनिष्ठ सहायक अनुभवी र प्रशिक्षार्थी) रहेका छन्। शाखा प्रमुखका लागि १०+२ उत्तीर्ण गरी लघुवित्त क्षेत्रमा कम्तीमा ३ वर्षको अनुभव आवश्यक छ भने फिल्ड सहायक (अनुभवी) का लागि २ वर्षको अनुभव हुनुपर्नेछ। प्रशिक्षार्थी पदका लागि अनुभव नभए पनि आवेदन दिन सकिनेछ। उमेरको हकमा १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनुपर्नेछ (महिलाको हकमा ५ वर्ष थप)। इच्छुक उम्मेदवारले श्रावण १ गतेसम्म संस्थाको वेबसाइट apply.meromicrofinance.com मार्फत अनलाइन आवेदन दिन सक्नेछन्। छनोट प्रक्रियामा लिखित परीक्षा, अन्तर्वार्ता, प्रस्तुतीकरण र प्रयोगात्मक परीक्षा समावेश हुन सक्नेछ।

थप सुचनामा:

mero microfinance laghubitta bittiya sanstha ltd https://bajarkochirfar.com/private-job/job-openings-at-mero-microfinance-for-2-pass-holders/ | %tags

Related Opportunities

Organization

मनाङ मर्स्याङ्दी हाइड्रोपावर कम्पनी प्रा. लि. द्वारा विभिन्न पदका लागि दरखास्त आह्वान

Deadline : Refer to Notice
View Details →

Organization

स्वावलम्बन लघुवित्तद्वारा नायव प्रमुख कार्यकारी अधिकृत पदका लागि दरखास्त आह्वान

Deadline : Refer to Notice
View Details →

Organization

महाराजगञ्ज चिकित्सा क्याम्पसद्वारा उप-प्राध्यापक र अधिकृत पदहरूमा ३१ जनाका लागि दरखास्त आह्वान

Deadline : Refer to Notice
View Details →

Organization

साना किसान कृषि सहकारीद्वारा कार्यालय सहायक पदका लागि दरखास्त आह्वान

Deadline : Refer to Notice
View Details →

Organization

हाम्रो मध्यवर्ती बचत तथा ऋण सहकारीद्वारा प्रमुख कार्यकारी अधिकृत पदका लागि दरखास्त आह्वान

Deadline : Refer to Notice
View Details →

Organization

मनाङ मर्स्याङ्दी हाइड्रोपावरद्वारा विभिन्न ३ पदमा कर्मचारी माग

Deadline : Refer to Notice
View Details →
होमपेज बिज शर्ट्स