instainsta
Closed 146 days ago

लुम्बिनी विकास बैंक लिमिटेडमा रोजगारीको अवसर

Feature lumbini bikas bank ltd 1773882439473 1 https://bajarkochirfar.com/private-job/career-opportunity-at-lumbini-bikas-bank-ltd-for-trainee-junior-assistant/ | %tags

लुम्बिनी विकास बैंक लिमिटेडले ट्रेनी जुनियर असिस्टेन्ट पदका लागि आवेदन आह्वान गरेको छ।

Recruitment Summary
CompanyLumbini Bikas Bank Ltd.
Notice Date18/03/2026
Deadline01/04/2026

लुम्बिनी विकास बैंक लिमिटेडले सातै प्रदेशका विभिन्न शाखा र प्रधान कार्यालयका लागि केही संख्यामा ट्रेनी जुनियर असिस्टेन्ट माग गरेको छ। यसका लागि व्यवस्थापन संकायमा न्यूनतम स्नातक तह उत्तीर्ण, आधारभूत कम्प्युटर ज्ञान र अंग्रेजी भाषामा दख्खल भएको हुनुपर्नेछ।

आवेदन दिने अन्तिम मिति चैत्र १८, २०८२ सम्म रहेको छ। इच्छुक उम्मेदवारले कुमारी जबको वेबसाइट वा एप मार्फत आवेदन दिन सक्नेछन्।

 

Related Opportunities

Organization

एन्जल फाउन्डेसनद्वारा मेडिकल अधिकृत र तालिम सहजकर्तासहित विभिन्न २० पदमा कर्मचारी माग

Deadline : Refer to Notice
View Details →

Organization

क्वारेन्टाइन कार्यालय नेपालगञ्जद्वारा ल्याब विशेषज्ञ पदका लागि दरखास्त आह्वान

Deadline : Refer to Notice
View Details →

Organization

भियानेट कम्युनिकेसनद्वारा सेल्स कोअर्डिनेटर पदका लागि दरखास्त आह्वान

Deadline : Refer to Notice
View Details →

Kailash Helicopter Services Ltd.

कैलाश हेलिकप्टर सर्भिसेज लिमिटेडद्वारा पाइलट र को-पाइलट पदका लागि दरखास्त आह्वान

Deadline : Refer to Notice
View Details →

Organization

डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडद्वारा ५० सहायक प्रशिक्षार्थीका लागि दरखास्त आह्वान

Deadline : Refer to Notice
View Details →

Organization

वर्ल्डलिंकद्वारा सफ्टवेयर QA र इन्टरप्राइज सपोर्ट रिप्रिजेन्टेटिभ पदका लागि दरखास्त आह्वान

Deadline : Refer to Notice
View Details →
होमपेजबिज शर्ट्स