एशियन लाईफ इन्स्योरेन्सद्वारा काठमाडौं उपत्यकाका लागि कर्मचारी माग

feature 1786946933636 https://bajarkochirfar.com/private-job/asian-life-insurance-company-limited-invites-applications-for-branch-manager-and-marketing-executive-positions/ | %tags
Recruitment Summary
CompanyPrivate Company

■ विज्ञापन सम्बन्धी संक्षिप्त विवरण (Job Summary)

◆ कम्पनीको नाम (Company Name):Asian Life Insurance Company Limited
◆ पद (Position / Title):Branch Manager/In-charge, Marketing Executive
◆ रिक्त संख्या (Vacancies):18
◆ आवेदन खुल्ने मिति (Open Date):Immediate
◆ आवेदन दिने अन्तिम मिति (Close Date):7 days from the date of publication

◆ संक्षिप्त जानकारी (Summary):

एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले काठमाडौं उपत्यकाका लागि विभिन्न पदमा १८ जना कर्मचारीहरूको माग गरेको छ।

एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले काठमाडौं उपत्यकाका विभिन्न शाखाहरूमा कार्य गर्नका लागि अनुभवी र नतिजामुखी कर्मचारीहरूबाट दरखास्त आह्वान गरेको छ। कम्पनीले ब्रान्च म्यानेजर/इन-चार्ज र मार्केटिङ एक्जुकेटिभ पदका लागि कूल १८ जना कर्मचारीहरूको माग गरेको हो।

ब्रान्च म्यानेजर/इन-चार्ज पदका लागि ३ जनाको माग गरिएको छ। यस पदका लागि न्यूनतम स्नातक तह उत्तीर्ण गरी जीवन बीमा कम्पनीमा कम्तिमा ३ वर्षको कार्य अनुभव भएको हुनुपर्नेछ। साथै, नेतृत्व क्षमता, टोली व्यवस्थापन कौशल, उत्कृष्ट सञ्चार तथा ग्राहक सम्बन्ध व्यवस्थापन गर्ने क्षमता र व्यावसायिक लक्ष्य प्राप्त गर्न सक्ने योग्यता आवश्यक पर्नेछ।

मार्केटिङ एक्जुकेटिभ पदका लागि १५ जनाको माग गरिएको छ। यसका लागि न्यूनतम प्लस टू (१०+२) वा सो सरह उत्तीर्ण भई जीवन बीमा क्षेत्रमा कम्तिमा १ वर्षको अनुभव हुनुपर्नेछ। आवेदन दिने उम्मेदवारहरूमा राम्रो सञ्चार र मार्केटिङ सीप, ग्राहक व्यवस्थापन र बिक्री क्षमताका साथै लक्ष्य प्राप्तिमा उत्प्रेरित हुनुपर्ने योग्यता तोकिएको छ।

इच्छुक उम्मेदवारहरूले आफ्नो अद्यावधिक गरिएको बायोडाटा (CV), हालसालै खिचेको फोटो, शैक्षिक प्रमाणपत्रहरू र अनुभवको प्रमाणपत्र सहित आवेदन दिनुपर्नेछ। आवेदनका लागि कम्पनीको इमेल [email protected] मा सम्पर्क गर्न सकिनेछ। दरखास्त दिने अन्तिम मिति विज्ञापन प्रकाशित भएको मितिले ७ दिनभित्र तोकिएको छ।

थप सुचनामा:

एशियन लाईफ इन्स्योरेन्सद्वारा काठमाडौं उपत्यकाका लागि कर्मचारी माग

Related Opportunities

Organization

जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडद्वारा प्रमुख कार्यकारी अधिकृत (CEO) पदका लागि दरखास्त आह्वान

Deadline : Refer to Notice
View Details →

Organization

टेलिडाइरेक्ट प्रालिद्वारा विभिन्न ४ पदका लागि कर्मचारीको माग

Deadline : Refer to Notice
View Details →

Organization

डिस मिडिया नेटवर्क लिमिटेड (डिसहोम) द्वारा कन्टेन्ट क्रिएटर पदका लागि दरखास्त आह्वान

Deadline : Refer to Notice
View Details →

Organization

ज्योति विकास बैंक लिमिटेडद्वारा कर्पोरेट क्रेडिट म्यानेजर पदका लागि दरखास्त आह्वान

Deadline : Refer to Notice
View Details →

Organization

नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडद्वारा मार्केटिङ अधिकृत पदका लागि दरखास्त आह्वान

Deadline : Refer to Notice
View Details →

Organization

खालीसीसिद्वारा म्यानेजर र सुपरभाइजर सहित विभिन्न पदमा कर्मचारी माग

Deadline : Refer to Notice
View Details →
होमपेजबिज शर्ट्स