■ विज्ञापन सम्बन्धी संक्षिप्त विवरण (Job Summary)
| ◆ कम्पनीको नाम (Company Name): | Khaalisisi |
| ◆ पद (Position / Title): | Procurement Manager, Supply Chain Manager, Accounts & Finance, Campaign Manager, Video Content Creator, Project Finance Manager, Site Supervisor, EV Drivers, E-rickshaw Drivers |
| ◆ रिक्त संख्या (Vacancies): | Multiple |
| ◆ आवेदन खुल्ने मिति (Open Date): | Immediate |
| ◆ आवेदन दिने अन्तिम मिति (Close Date): | Aug 28 |
◆ संक्षिप्त जानकारी (Summary):
खालीसीसि (Khaalisisi) ले विभिन्न ९ वटा विधाका पदहरूका लागि कर्मचारी दरखास्त आह्वान गरेको छ।
फोहोर व्यवस्थापन र पुन: प्रयोगको क्षेत्रमा कार्यरत संस्था खालीसीसि (Khaalisisi) ले विभिन्न विभागका लागि दक्ष जनशक्तिको माग गर्दै दरखास्त आह्वान गरेको छ। संस्थाले व्यवस्थापन, वित्त, र सञ्चालन विधाका पदहरूमा कर्मचारी नियुक्त गर्न लागेको हो।
माग गरिएका पदहरूमा प्रोक्युरमेन्ट म्यानेजर (Procurement Manager), सप्लाई चेन म्यानेजर (Logistics + Ops), एकाउन्ट्स एण्ड फाइनान्स, क्याम्पेन म्यानेजर, भिडियो कन्टेन्ट क्रिएटर र प्रोजेक्ट फाइनान्स म्यानेजर रहेका छन्। यसैगरी फिल्ड सञ्चालनका लागि चन्द्रागिरीका लागि साइट सुपरभाइजर, ईभी ड्राइभरहरू र ई-रिक्सा ड्राइभरहरूको समेत माग गरिएको छ।
इच्छुक र योग्यता पुगेका उम्मेदवारहरूले आगामी अगस्ट २८ सम्ममा आवेदन दिइसक्नुपर्नेछ। आवेदनका लागि उम्मेदवारले आफ्नो बायोडाटा (CV) संस्थाको आधिकारिक इमेल ठेगाना [email protected] मा पठाउनुपर्नेछ। थप जानकारीका लागि संस्थाको सम्पर्क नम्बर +९७७ ९८६-९०७९५१० मा ह्वाट्सएप वा कल मार्फत सम्पर्क गर्न सकिने सूचनामा उल्लेख छ।
थप सुचनामा:




