■ विज्ञापन सम्बन्धी संक्षिप्त विवरण (Job Summary)
| ◆ कम्पनीको नाम (Company Name): | Rastriya Swatantra Party (RSP) |
| ◆ पद (Position / Title): | Videographer, Video Editor, Print Designer, Content Writer, Applicant Support Officer, Documentation Officer |
| ◆ रिक्त संख्या (Vacancies): | 14 |
| ◆ आवेदन खुल्ने मिति (Open Date): | Immediate |
| ◆ आवेदन दिने अन्तिम मिति (Close Date): | २०८३ मंसिर १६ गते |
◆ संक्षिप्त जानकारी (Summary):
राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो कार्यलाई थप प्रभावकारी बनाउन ६ वटा विभिन्न पदहरूमा आवेदन आह्वान गरेको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो कार्यलाई थप प्रभावकारी बनाउने उद्देश्यका साथ विभिन्न ६ वटा प्राविधिक तथा प्रशासनिक पदहरूमा दक्ष, योग्य एवं प्रतिबद्ध व्यक्तिहरूबाट आवेदन आह्वान गरेको छ। पार्टीले भिडियोग्राफर, भिडियो सम्पादक, प्रिन्ट डिजाइनर, सामग्री लेखक, आवेदक सहयोग अधिकृत र अभिलेखीकरण अधिकृत गरी कुल १४ जना कर्मचारीहरूको माग गरेको हो।
माग गरिएको विवरण अनुसार भिडियोग्राफर पदका लागि २ जना, भिडियो सम्पादकका लागि २ जना, प्रिन्ट डिजाइनरका लागि २ जना र सामग्री लेखकका लागि २ जनाको पद रिक्त रहेको छ। त्यसैगरी, आवेदक सहयोग अधिकृतका लागि ४ जना र अभिलेखीकरण अधिकृतका लागि २ जना कर्मचारीहरूको माग गरिएको छ।
इच्छुक र योग्यता पुगेका उम्मेदवारहरूले २०८३ मंसिर १६ गतेसम्ममा आवेदन दिन सक्नेछन्। आवेदनका लागि आधिकारिक इमेल ठेगाना [email protected] मा आफ्नो विवरण पठाउनुपर्ने सूचनामा उल्लेख गरिएको छ।
थप सुचनामा:



