SHAREHUB SHAREHUB

प्रधानमन्त्री कार्यालयको सूचना, सरकारी विज्ञापन अब सरकारी मिडियामा मात्रै प्रसारण गर्ने

Advertisement Ads
प्रधानमन्त्री कार्यालयको सूचना, सरकारी विज्ञापन अब सरकारी मिडियामा मात्रै प्रसारण गर्ने
Advertisement Ads

सरकारले अब आफ्ना विज्ञापनहरू सोझै सरकारी सञ्चारमाध्यममार्फत मात्रै प्रकाशन तथा प्रसारण गर्ने निर्णय सार्वजनिक गरेको छ। बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालय ले जारी गरेको सूचनाअनुसार विज्ञापन वितरण प्रक्रियामा कुनै पनि तेस्रो पक्षलाई संलग्न गरिने छैन।

नयाँ व्यवस्थाअनुसार सरकारी निकायहरूले विज्ञापनबापतको रकम सिधै सम्बन्धित मिडियाको खातामा पठाउने प्रावधान राखिएको छ। सरकारले यस कदमलाई ‘सरकारी खर्चमा मितव्ययिता कायम गर्ने’ उद्देश्यसँग जोडेको छ।

657692622 2197946800612870 4142600690964731184 n https://bajarkochirfar.com/prime-ministers-office-notice-government-advertisements-will-now-be-broadcast-only-on-government-media | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स