प्रधानमन्त्री शाहले आज बोलाए मन्त्रिपरिषद् बैठक

बजारको चिरफार
बजारको चिरफार
२०८३ श्रावण २६ गते
प्रधानमन्त्री शाहले आज बोलाए मन्त्रिपरिषद् बैठक
AdvertisementAds

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले मन्त्रिपरिषद्को बैठक आह्वान गरेका छन्। बैठक आज साउन २६ गते मंगलबार अपराह्न ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बस्ने गरी बोलाइएको हो।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार बैठकमा समसामयिक विषय तथा मन्त्रिपरिषद्सँग सम्बन्धित विभिन्न विषयमा छलफल हुने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स