नेप्सेमा दुई वाणिज्य बैंकको बोनस सेयरमा मूल्य समायोजन, अब कतिमा खुल्छ कारोबार ?

बजारको चिरफार
बजारको चिरफार
२०८२ कार्तिक १६ गते
नेप्सेमा दुई वाणिज्य बैंकको बोनस सेयरमा मूल्य समायोजन, अब कतिमा खुल्छ कारोबार ?
Advertisement Ads

नेप्सेमा दुई वाणिज्य बैंकको सेयर मूल्य समायोजन भएको छ। सिद्धार्थ बैंक र सिटिजन्स बैंक इन्टरनेशनलको बोनस सेयरमा मूल्य समायोजन भएको हो।

सिद्धार्थ बैंकको ५ प्रतिशत बोंनस सेयरमा मूल्य समायोजन भएको छ। कम्पनीको आइतबारको अन्तिम कारोबार मूल्य ३६७ रुपैयाँलाई आधार मानेर समायोजन गरिएको हो। बोनस सेयरमा समायोजन पश्चात कम्पनीको सेयर मूल्य ३४९.५२ रुपैयाँ कायम भएको छ। यही समायोजित मूल्यलाई आधार मानेर अब दोस्रो बजारमा कम्पनीको सेयर कारोबार खुल्नेछ ।

download 2 https://bajarkochirfar.com/price-adjustment-in-bonus-shares-of-two-commercial-banks-on-nepse-at-what-price-will-trading-now-open | %tags

सिटिजन्स बैंक इन्टरनेशनलको ५ प्रतिशत बोंनस सेयरमा मूल्य समायोजन भएको छ। कम्पनीको आइतबारको अन्तिम कारोबार मूल्य २१२.१० रुपैयाँलाई आधार मानेर समायोजन गरिएको हो। बोनस सेयरमा समायोजन पश्चात कम्पनीको सेयर मूल्य २०२ रुपैयाँ कायम भएको छ। यही समायोजित मूल्यलाई आधार मानेर अब दोस्रो बजारमा कम्पनीको सेयर कारोबार खुल्नेछ ।

download 3 https://bajarkochirfar.com/price-adjustment-in-bonus-shares-of-two-commercial-banks-on-nepse-at-what-price-will-trading-now-open | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स