नेको इन्स्योरेन्सको ७ प्रतिशत बोनस सेयरमा समायोजन पश्चात सेयर मूल्य ६९०.५६ रुपैयाँ कायम भएको छ। कम्पनीको आइतबारको अन्तिम कारोबार मूल्य ७३८.९० रुपैयाँलाई आधार मानेर समायोजन गरिएको हो।
यही समायोजित मूल्यलाई आधार मानेर अब दोस्रो बजारमा कम्पनीको सेयर कारोबार खुल्नेछ ।


प्रतिकृया