राष्ट्रपति पौडेलले गरे विधेयक प्रमाणीकरण

राष्ट्रपति पौडेलले गरे विधेयक प्रमाणीकरण
Advertisement Ads

राष्ट्रपति रामचन्द्र पौडेलले वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८३ प्रमाणीकरण गरेका छन्।

संघीय संसदको प्रतिनिधिसभाबाट पारित भई प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पेश गरिएको उक्त विधेयक संविधानबमोजिम प्रमाणीकरण गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ।

3 11 विधेयक प्रमाणीकरण विज्ञप्ति IMG 0001 1448x2048 1 https://bajarkochirfar.com/president-poudel-authenticates-bill | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स