प्रभु स्टील्स एण्ड हाईड्रो इन्भेष्टमेण्ट कम्पनी लिमिटेडले १२ हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ।
संस्थापक सेयर बिक्री गर्दा पहिलो प्राथमिकता कम्पनीकै विद्यमान संस्थापक सेयरधनीलाई दिने व्यवस्था भएकाले हाल यो सेयरमा केवल संस्थापक सेयरधनीहरूले मात्रै आवेदन दिन सक्नेछन्।
सेयरको प्रति कित्ता बिक्री मूल्य ६२.५ रुपैयाँ तोकिएको छ।
सेयर खरीद गर्न इच्छुक संस्थापक सेयरधनीले असार ३२ गते भित्र आफूले खरीद गर्न चाहेको सेयरको विवरण सहित निवेदन दिनुपर्नेछ।
निर्धारित म्यादभित्र संस्थापक सेयरधनीबाट आवेदन प्राप्त नभएमा कम्पनीले सेयर सर्वसाधारणलाई बिक्री गर्ने प्रक्रिया अघि बढाउने जानकारी पनि दिएको छ।










![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-768x403.png)






![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)

प्रतिकृया