पप्पु कन्स्ट्रक्सनले सरकारलाई बुझाएन ५३ करोड, महालेखाको ३५ दिने अल्टिमेटम

पप्पु कन्स्ट्रक्सनले सरकारलाई बुझाएन ५३ करोड, महालेखाको ३५ दिने अल्टिमेटम
Advertisement Ads

निर्माण कम्पनी पप्पु कन्स्ट्रक्सन/कोसी एन्ड न्यौपाने जेभीले सरकारलाई बुझाउनुपर्ने ५३ करोड ३४ लाख ४ हजार ६५० रुपैयाँ ७० पैसा अझै नबुझाएपछि महालेखा नियन्त्रक कार्यालयले ३५ दिने सूचना जारी गरेको छ।
महालेखा नियन्त्रक कार्यालयले आइतबार सार्वजनिक सूचना जारी गर्दै पप्पु कन्स्ट्रक्सनलाई ३५ दिनभित्र उक्त रकम बुझाउन आग्रह गरेको हो।

485083830 3957141454560216 467911731886844901 n https://bajarkochirfar.com/pappu-construction-fails-to-pay-rs-530-million-to-the-government-accountant-general-issues-35-day-ultimatum | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स