पूर्वराजालाई पम्फा भुसालको सुझाव: ‘राजनीति गर्न मन भए दल खोलेर अध्यक्ष बन्नुहोस’

बजारको चिरफार
बजारको चिरफार
२०८१ चैत्र १५ गते
पूर्वराजालाई पम्फा भुसालको सुझाव: ‘राजनीति गर्न मन भए दल खोलेर अध्यक्ष बन्नुहोस’

नेकपा (माओवादी केन्द्र) की उपाध्यक्ष पम्फा भुसालले पूर्वराजा ज्ञानेन्द्र शाहलाई राजनीति गर्ने इच्छाशक्ति भए दल खोल्न वा कुनै राजावादी दलको अध्यक्ष बन्ने सल्लाह दिएकी छन्।

शुक्रबार समाजवादी मोर्चाले आयोजना गरेको कार्यक्रममा बोल्दै भुसालले भनिन्, “यदि राजनीति गर्ने इच्छाशक्ति छ भने, आफैं दल खोलेर वा कुनै राजावादी दलको अध्यक्ष भएर राजनीतिमा आउनुहोस्।” पम्फा भुसालले पूर्वराजाले जितेर दुईतिहाइ ल्याए भने, प्रधानमन्त्री वा राष्ट्रपति बने स्वीकार गर्न तयार रहेको बताइन्।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स