insta insta

पाल्पा सिमेन्टले पायो आईपिओ निष्काशनको अनुमति, कति कित्ता निष्काशन गर्ने ?

पाल्पा सिमेन्टले पायो आईपिओ निष्काशनको अनुमति, कति कित्ता निष्काशन गर्ने ?
Advertisement Ads

पाल्पा सिमेन्ट इन्डस्ट्रीज लिमिटेडले पुस ९ गते आईपिओ निष्काशनको अनुमति पाएको छ ।  नेपाल धितोपत्र बोर्डले कम्पनीलाई ७५ करोड बराबरको ७५ लाख कित्ता सेयर निष्काशनको अनुमति दिएको हो।

अब कम्पनीले प्रतिकित्ता १०० रुपैयाँमा आईपिओ निष्काशन गर्नेछ। आईपिओको बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट रहेको छ।

download 9 https://bajarkochirfar.com/palpa-cement-receives-approval-for-ipo-issuance-how-many-shares-will-be-issued | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स