पाल्पा सिमेन्ट इण्डष्ट्रीज लिमिटेडले निष्काशन गरेको सेयर डिम्याट गर्न सिडिएससीसँग सम्झौता भएको छ। चैत्र १२ गते सिडिएससी र कम्पनीबीच धितोपत्र अभौतिकीकरण सम्बन्धी सम्झौता भएको हो।
अब यी सेयर डिम्याट भएपछि सम्बन्धित लगानीकर्ताको डिम्याट खातामा जम्मा हुनेछ। त्यसपछि सेयरहरू नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत हुनेछन् र नेप्सेमा सूचीकृत भएको भोलिपल्टदेखि सेयर कारोबारयोग्य हुनेछ।
कम्पनीले फागुन १२ गतेदेखि १५ गतेसम्म आम सर्वसाधारणका लागि ४५ लाख कित्ता सेयर निष्काशन गरेको थियो। नेपाल धितोपत्र बोर्डले पुस ९ गते कम्पनीलाई आईपीओ निष्काशनको अनुमति दिएको थियो।









![‘स्वर्णिम बुल’ ल्याउने भनिएको ‘२१ बुँदे’ आउँदा पनि सेयर बजार घट्नुको रहस्य यस्तो [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HMoqXi3QlE4-maxresdefault-768x432.jpg)





![‘स्वर्णिम बुल’ ल्याउने भनिएको ‘२१ बुँदे’ आउँदा पनि सेयर बजार घट्नुको रहस्य यस्तो [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HMoqXi3QlE4-maxresdefault-150x150.jpg)




प्रतिकृया