पाल्पा सिमेन्ट इण्डष्ट्रीजको आईपीओ शुक्रबार बाँडफाँड हुँदै

बजारको चिरफार
बजारको चिरफार
२०८२ फाल्गुन २६ गते
पाल्पा सिमेन्ट इण्डष्ट्रीजको आईपीओ शुक्रबार बाँडफाँड हुँदै

पाल्पा सिमेन्ट इण्डष्ट्रीज लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) को बाँडफाँड मिति तय भएको छ। बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडले फागुन २९ गते शुक्रबार आईपीओ बाँडफाँड गर्ने तयारी गरिरहेको छ।

कम्पनीले फागुन १२ गतेदेखि फागुन १५ गतेसम्म सर्वसाधारणका लागि ४५ लाख कित्ता सेयर निष्काशन गरेको थियो। आईपीओको बाँडफाँड पछि ४ लाख ५० हजार जना आवेदकले १०/१० कित्ता सेयर पाउनेछन् भने बाँकी आवेदकको हात खाली हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स