कुलमान घिसिङले उज्यालो नेपाल पार्टी अब सडकबाटै सरकार सञ्चालन गर्ने घोषणा गरेका छन्।बुधबार बागमती प्रदेशस्तरीय अगुवा भेला तथा प्रशिक्षण कार्यक्रममा पार्टीका अध्यक्ष कुलमान घिसिङले भने, “उज्यालो नेपाल पार्टी सडकमा बसेर सरकार चलाउन म्यान्डेट पाएको छ। हामी सडकबाट आम नेपाली जनताको सरकार चलाउने छौँ। हाम्रो पार्टीको सरकार सडकबाटै पनि देशको समस्या समाधान गर्न, विभेद कम गर्न र समृद्धितर्फ अघि बढाउन सशक्त भूमिका निर्वाह गर्नेछ।”

















![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)
प्रतिकृया