insta insta

एनआइसी एशिया लघुवित्तका सीईओ जोशीको राजिनामा, कामु सीईओमा बस्नेत नियुक्त

एनआइसी एशिया लघुवित्तका सीईओ जोशीको राजिनामा, कामु सीईओमा बस्नेत नियुक्त
Advertisement Ads

एनआइसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) चोलराज शर्मा जोशीले पदबाट राजिनामा दिएका छन्।

२०८१ साउन ७ गतेदेखि सीईओका रूपमा कार्यरत जोशीको राजिनामा चैत ८ गते बसेको सञ्चालक समितिको बैठकले स्वीकृत गरेको हो।

साथै, सोही बैठकले संस्थाका नायब प्रमुख कार्यकारी अधिकृत मेष बहादुर बस्नेतलाई चैत ८ गतेबाटै लागू हुने गरी कायम मुकायम सीईओको जिम्मेवारी प्रदान गरेको छ।

Notice nic asia laghubitta new ceo 1774161122070 https://bajarkochirfar.com/nic-asia-microfinance-ceo-joshi-resigns-basnet-appointed-as-acting-ceo | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स