आज नेप्से परिसूचक ०.२२ अङ्कले घटेर २६००.५३ मा बन्द भएको छ। १३ उपसमूह मध्ये ५ बाहेक बाकी घटेका छन् । आज ५ अर्ब ७६ करोड कारोबार भएको छ। यस दिन ३१६ कम्पनीका १ करोड ३८ लाख हजार सेयर कारोबार हुँदा बुटवल पावरको सर्वाधिक कारोबार भएको छ।
नेप्से ०.२२ अङ्कले घट्दा सबैभन्दा बढी कसको सेयर मूल्य बढ्यो: आज नेप्से ०.२२ अङ्कले घट्दा १०७ कम्पनीको सेयर मूल्य बढेको छ। आज धेरै बढ्नेमा क्रमश: ओम मेघाश्री, हिमालयन पावर पाटनर, खानीखोला हाइड्रोपावर, पियोर इनर्जी र पाँचथर पावर रहेको छ।

नेप्से ०.२२ अङ्कले घट्दा सबैभन्दा बढी कसको सेयर मूल्य घट्यो: आज नेप्से ०.२२ अङ्कले घट्दा १४२ कम्पनीको सेयर मूल्य घटेको छ। आज धेरै घटनेमा क्रमश: दोर्दी खोला, थ्री स्टार हाइड्रोपावर, बरुण हाइड्रोपावर, त्रिशुली जलबिद्युत र राधि बिद्युत रहेको छ।


प्रतिकृया