राष्ट्र बैंकले वालेटमा जम्मा गर्ने रकमको सीमा बढायो

राष्ट्र बैंकले वालेटमा जम्मा गर्ने रकमको सीमा बढायो
Advertisement Ads

नेपाल राष्ट्र बैंकले चाडपर्व लक्षित गर्दै डिजिटल वालेट प्रयोगकर्ताका लागि रकम जम्मा गर्ने सीमामा अस्थायी रूपमा वृद्धि गरेको छ। राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले हाल एक दिनमा अधिकतम १० पटकसम्म मात्र वालेटमा रकम जम्मा गर्न सकिने व्यवस्था भए पनि यसलाई बढाएर ४० पटकसम्म गर्न सकिने व्यवस्था गरेको हो।

यो व्यवस्था असोज १३ गतेदेखि २१ गतेसम्मका लागि (दसैँ अवधि) र कात्तिक ३ देखि ७ गतेसम्मका लागि (तिहार अवधि) लागू हुने राष्ट्र बैंकले जनाएको छ।

Screenshot 26 9 2025 131247 www.nrb .org .np https://bajarkochirfar.com/nepal-rastra-bank-increases-the-limit-for-depositing-money-into-wallets | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स