नेपाल विद्युत् प्राधिकरणको डिजिटल बोर्ड ह्याक, ‘केपी चोर देश छोड’ लेखिएको भेटियो

बजारको चिरफार
बजारको चिरफार
२०८१ चैत्र १२ गते
नेपाल विद्युत् प्राधिकरणको डिजिटल बोर्ड ह्याक, ‘केपी चोर देश छोड’ लेखिएको भेटियो

नेपाल विद्युत् प्राधिकरणको चितवनस्थित भरतपुर वितरण केन्द्रको डिजिटल बोर्ड अज्ञात व्यक्तिले ह्याक गरी प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नारा लेखेका छन्।सोमबार राति प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गर्ने मन्त्रिपरिषद्को निर्णय सार्वजनिक भएपछि सामाजिक सञ्जालमा विरोध चर्किएको छ।

सोही क्रममा भरतपुर वितरण केन्द्रको बोर्ड ह्याक गरिएको बुझिएको छ। बोर्डमा “KP Chor Desh Xod!” लेखिएको देखिएपछि कार्यालयले छानबिन थालेको छ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स