SHAREHUBSHAREHUB

बालेन्द्र शाह नेतृत्वको नयाँ सरकारमा १५ मन्त्रीहरूको नाम फाइनल, कसले पाए कुन मन्त्रालय? (सूचीसहित)

बजारको चिरफार
बजारको चिरफार
२०८२ चैत्र १३ गते
AdvertisementAds
बालेन्द्र शाह नेतृत्वको नयाँ सरकारमा १५ मन्त्रीहरूको नाम फाइनल, कसले पाए कुन मन्त्रालय? (सूचीसहित)
AdvertisementAds

बालेन्द्र शाह (बालेन) नेतृत्वको मन्त्रिमण्डलमा १५ जना मन्त्रीहरूको नाम टुंगो लागेको छ। नयाँ सरकारमा डा. स्वर्णिम वाग्लेले अर्थ, सुदन गुरुङले गृह र शिशिर खनालले परराष्ट्र मन्त्रालयको जिम्मेवारी पाएका छन्।

हेर्नुस् सूची-

बालेन्द्र साह, प्रधानमन्त्री

स्वर्णिम वाग्ले,अर्थमन्त्री

सोविता गौतम,कानूनमन्त्री

AdvertisementAds

शिशिर खनाल,परराष्ट्रमन्त्री

विराजभक्त श्रेष्ठ,उर्जामन्त्री

सुधन गुरुङ,गृहमन्त्री

अमरेश कुमार सिंह,उद्योग मन्त्री

प्रतिभा रावल,संघीय मामिला तथा सामान्य प्रशासन

गीता चौधरी,कृषि मन्त्री

विक्रम तिमल्सिना,सञ्चारमन्त्री

दिपक साह,श्रम मन्त्री

सस्मित पोखरेल,शिक्षा मन्त्री

खडक पौडेल,पर्यटनमन्त्री

सुनिल लम्साल भौतिक पूर्वाधारमन्त्री

सीता वादी,महिला बालबालिका मन्त्री

निशा मेहता,स्वास्थ्य तथा जनसंख्या मन्त्री

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स