मेरो माइक्रोफाइनान्सको परिवर्तित सेयर संरचना नेप्सेमा अभिलेख, अब संस्थापक र सर्वसाधारणको हिस्सा कति?



Advertisement
Ads

मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तिय संस्था लिमिटेडको सेयर संरचना परिवर्तित भएको छ। कम्पनीले संस्थापकको स्वामित्व ५१ प्रतिशत र सर्वसाधारणहरुको स्वामित्व ४९ प्रतिशत कायम गरेको हो ।

यसअघि कम्पनीमा संस्थापक समूहतर्फ ५९.४ प्रतिशत र सर्वसाधारणहरुको स्वामित्व ४०.६५ प्रतिशत हिस्सा रहेको थियो। कम्पनीले हाल कायम सेयर संरचना परिवर्तनको लागि आवश्यक सम्पूर्ण प्रकृया पूरा गरी नेप्से समक्ष परिवर्तित धितोपत्रको संरचना अभिलेख भएको हो ।


Advertisement

परिवर्तित सेयर संरचना अनुसार कुल सेयरसंख्या १ करोड ४१ लाख ९० हजार कित्तामध्ये संस्थापक तर्फ ७२ लाख ३६ हजार ९०० र सर्वसाधारणतर्फ ६९ लाख ५३ हजार १०० कित्ता अभिलेख गरिएको जानकारी नेप्सेले दिएको छ ।

Screenshot 8 4 2025 15369 www.nepalstock.com https://bajarkochirfar.com/mero-microfinances-changed-share-structure-recorded-on-nepse-what-is-the-share-of-the-founders-and-the-general-public-now | %tags

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?

Advertisement
Ads
Advertisement
Ads
Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर