महाशक्ति सिमेन्ट लिमिटेडले नेपाल धितोपत्र बोर्डसँग आइपीओ बिक्रीका लागि अनुमति मागेको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरका १ करोड ७८ लाख ५० हजार ८५७ कित्ता सेयर जारी गर्न आवेदन दिएको छ, जसको कुल मूल्य १ अर्ब ७८ करोड ५० लाख ८५ हजार ७०० रुपैयाँ हुनेछ।
आइपीओको बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल रहेको छ।








![ज्याला मजदुरी गर्दै पढे; सेयर बजारले भाग्य बदल्यो: तिलक कोइराला [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HOygnA4BXX4-maxresdefault-768x432.jpg)







![ज्याला मजदुरी गर्दै पढे; सेयर बजारले भाग्य बदल्यो: तिलक कोइराला [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HOygnA4BXX4-maxresdefault-150x150.jpg)





प्रतिकृया