सरकारले आगामी दशकलाई आन्तरिक रोजगारी दशकका रूपमा मनाउने घोषणा गरेको छ। राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार संघीय संसदको संयुक्त बैठकमा सरकारका तर्फबाट आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै यस्तो घोषणा गरेका हुन्।
राष्ट्रपतिले सरकार अब अधिकतम आन्तरिक रोजगारी सिर्जनामा केन्द्रित हुने जानकारी दिए। त्यसका लागि युवा रोजगारी कार्यक्रम तथा नवप्रवर्तन (स्टार्टअप) कार्यक्रमहरूलाई प्रोत्साहन र विस्तार गरिने उल्लेख गरे।
यसै सन्दर्भमा, राष्ट्रपति पौडेलले प्रधानमन्त्री रोजगार कार्यक्रमको थप विकास तथा मजबूती गरिने र स्टार्टअप व्यवसायलाई प्रोत्साहन गर्न युवा रोजगार कार्यक्रमअन्तर्गत कर्जा सुविधा विस्तार गरिने पनि स्पष्ट पारे।
















![नेपालको होटल तथा पर्यटन उद्योगको भविष्य [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/BuzhHJz_BQw-maxresdefault-150x150.jpg)

![जब गर्ने कि बिजनेस? के गर्ने ? कसरी गर्ने ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/HNwkA7DcUDg-maxresdefault-150x150.jpg)

प्रतिकृया