instainsta

६१ करोड बराबरको आइपीओ निष्काशन गर्दै प्रभु हेलिकप्टर, धितोपत्र बोर्डमा दियो निवेदन

बजारको चिरफार
बजारको चिरफार
२०८२ बैशाख ५ गते
६१ करोड बराबरको आइपीओ निष्काशन गर्दै प्रभु हेलिकप्टर, धितोपत्र बोर्डमा दियो निवेदन
AdvertisementAds

प्रभु हेलिकप्टर लिमिटेडले ६१ करोड २५ लाख रुपैयाँ बराबरको प्राथमिक सेयर (आइपीओ) निष्काशन गर्न लागेको छ। कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा ६१ लाख २५ हजार कित्ता सेयर जारी गर्न नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ।

कम्पनीको आइपीओको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मा मुक्तिनाथ क्यापिटल लिमिटेडले पाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स