राप्रपा सांसद खुश्बु ओलीले पेट्रोलियम पदार्थमा लगाइएको कर हटाई जनतालाई राहत दिन सरकारसँग माग गरेकी छिन्। सोमबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै उनले यस्तो आग्रह गरेकी हुन्।
साथै, उनले बजेट प्रक्रियालाई पारदर्शी बनाउन अनलाइन पोर्टल सञ्चालन गर्नुपर्ने माग पनि अघि सारेकी छन्। स्वार्थका आधारमा बजेट विनियोजन हुने प्रवृत्ति रोक्न उक्त पोर्टल सार्वजनिक गर्नुपर्ने उनको भनाइ छ। यसो हुँदा सांसद तथा नेताहरूले आफ्नो क्षेत्रमा बजेट ल्याएको भन्दै अनावश्यक दम्भ देखाउने प्रवृत्ति अन्त्य हुने उनले दाबी गरिन्।

















![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)
प्रतिकृया