उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वैदेशिक रोजगारबाट भित्रिने पुँजी र सीपको प्रभावकारी सदुपयोग गर्दै देशको कुल गार्हस्थ्य उत्पादन (GDP) मा योगदान पुर्याउन सबै सरोकारवालालाई आह्वान गरेका छन्।
शुक्रवार काठमाडौंमा आयोजित नेपाल वैदेशिक रोजगार व्यवसायी संघको ३१औं वार्षिक साधारणसभा तथा निर्वाचन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पौडेलले वैदेशिक रोजगारीलाई व्यवस्थित र मर्यादित बनाउन सरकार व्यवसायीहरूसँग सहकार्य गर्न तयार रहेको बताए।
उनले अन्तरराष्ट्रिय श्रम बजारमा कार्यरत नेपाली श्रमिकले सम्मानित र सुरक्षित वातावरणमा काम गर्न सकून् भन्ने उद्देश्यमा सरकारको तर्फबाट निरन्तर सहयोग रहने प्रतिबद्धता पनि जनाए।


















![कस्ता Hydro मा बढ्दैछ आकर्षण ? Hydropower Sector Analysis [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/2bLqyfokqxE-maxresdefault-150x150.jpg)

प्रतिकृया