राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय समितिका सभापतिहरूको उम्मेदवारी टुंगो लगाएको छ।
बिहीबार बसेको संसदीय दलको बैठकले २ वटा संयुक्त समितिसहित १० वटा समितिका सभापतिका उम्मेदवार तय गरेको हो।
यसैबीच, सार्वजनिक लेखा समितिको सभापति भने प्रमुख प्रतिपक्षी दललाई दिने निर्णय गरिएको रास्वपाले जनाएको छ।





















![मैले अहिलेसम्म सेयरबजारमा घाटा खाएको छैन: प्रभुलाल अधिकारी [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/0KYEKZyOvXI-maxresdefault-150x150.jpg)
प्रतिकृया