लक्ष्मी भ्यालु फण्ड २ ले १५% नगद लाभांश दिने

लक्ष्मी भ्यालु फण्ड २ ले १५% नगद लाभांश दिने
Advertisement Ads

लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत सञ्चालित लक्ष्मी भ्यालु फण्ड २ ले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट इकाईधनीहरूलाई १५ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ।

साउन १२ गते बसेको योजना व्यवस्थापक लक्ष्मी सनराइज क्यापिटल लिमिटेडको सञ्चालक समितिको बैठकले लाभांश वितरणको निर्णय गरेको हो।

यस योजनाको कोष प्रवर्द्धक संस्था लक्ष्मी सनराइज बैंक लिमिटेड रहेको छ। लाभांश करसहित प्रदान गरिनेछ।

Screenshot 2025 07 29 124603 https://bajarkochirfar.com/laxmi-value-fund-2-to-pay-15-cash-dividend | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स