नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वको मन्त्रिपरिषद्बाट अमरेश कुमार सिंहको नाम हटाइएको छ। प्राप्त जानकारी अनुसार सिंहले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी लिन अस्वीकार गरेका हुन्। सिंह बाहिरिँदा प्रधानमन्त्री बालेनले रक्षा मन्त्रालयसँगै उद्योग मन्त्रालयको जिम्मेवारी पनि आफैंमा राखेका छन्।
सिंह नेपाली कांग्रेसका सभापति गगन कुमार थापालाई सर्लाही क्षेत्र नं. ४ बाट हराएर प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए।










![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-768x403.png)





![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)

प्रतिकृया