नेकपा (एमाले)का अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान निर्वाचनले देशमा लोकतन्त्रको पुनर्स्थापना र सुव्यवस्था कायम गर्ने विश्वास व्यक्त गरेका छन्।
भक्तपुरको बालकोटस्थित मतदान केन्द्रमा मतदान गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले शान्ति–सुव्यवस्था पुनः स्थापित हुनुपर्ने र नागरिकले डरत्रासबिना स्वतन्त्र रूपमा हिँडडुल गर्न पाउने वातावरण सुनिश्चित हुनुपर्ने बताए।
उनले भने, ““यस निर्वाचनले देशमा लोकतन्त्रको पुनर्स्थापना गर्नुपर्छ। अराजनीतिक अराजक क्रियाकलाप र हिंसात्मक गतिविधि नियन्त्रण गर्न महत्त्वपूर्ण दिशा दिन योगदान गर्नुपर्छ।”
उनले आफ्नो दल एमालेले बहुमत ल्याउने विश्वास व्यक्त गर्दै भने, “एमालेले सम्भव भएसम्म बहुमत ल्याउँछ, नआए पनि प्रमुख पार्टीको रूपमा आउँछ”











![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-768x403.png)





![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)

प्रतिकृया