१०० प्रतिशत हकप्रद सेयर जारी गर्दै खानी खोला हाइड्रोपावर, पायो धितोपत्र बोर्डबाट अनुमति

१०० प्रतिशत हकप्रद सेयर जारी गर्दै खानी खोला हाइड्रोपावर, पायो धितोपत्र बोर्डबाट अनुमति

खानी खोला हाइड्रोपावर कम्पनी लिमिटेडले हकप्रद सेयर निष्काशनको अनुमति पाएको छ। नेपाल धितोपत्र बोर्डले असार १० गते कम्पनीलाई १:१ अनुपातमा, अर्थात् हाल कायम चुक्ता पुँजीको १०० प्रतिशत बराबरको हकप्रद निष्काशन गर्न स्वीकृति दिएको हो।

यसअनुसार कम्पनीले कुल ४६ लाख ५७ हजार १ सय ४३ कित्ता हकप्रद सेयर निष्काशन गर्नेछ, जसको कुल रकम ४६ करोड ५७ लाख १४ हजार ३ सय रुपैयाँ हुनेछ।
यस हकप्रद निष्काशनको बिक्री प्रबन्धकको रूपमा सिटिजन्स क्यापिटल लिमिटेड रहनेछ।

Screenshot 2025 06 24 172350 https://bajarkochirfar.com/khani-khola-hydropower-issues-100-percent-rights-shares-receives-approval-from-securities-and-exchange-board-of-nepal | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स