काठमाडौँ जिल्लाका १० वटै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सुरुवाती अग्रता कायम गरेको छ।
शुक्रबार बिहानको प्रारम्भिक मतगणना अनुसार, सबै क्षेत्रमा रास्वपाका उम्मेदवारहरू प्रतिस्पर्धीभन्दा अगाडि देखिएका छन्। विशेष गरी क्षेत्र नम्बर ३ मा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङलाई पछि पार्दै रास्वपाका राजु पाण्डेले अग्रता लिएपछि यस क्षेत्रको प्रतिस्पर्धा अझ रोचक बनेको छ।








![ज्याला मजदुरी गर्दै पढे; सेयर बजारले भाग्य बदल्यो: तिलक कोइराला [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HOygnA4BXX4-maxresdefault-768x432.jpg)







![ज्याला मजदुरी गर्दै पढे; सेयर बजारले भाग्य बदल्यो: तिलक कोइराला [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HOygnA4BXX4-maxresdefault-150x150.jpg)





प्रतिकृया