कालंगा हाइड्रोको आईपीओ आजदेखि खुल्यो, कहिलेसम्म भर्न पाइने ?

बजारको चिरफार
बजारको चिरफार
२०८३ जेष्ठ ८ गते
कालंगा हाइड्रोको आईपीओ आजदेखि खुल्यो, कहिलेसम्म भर्न पाइने ?

कालंगा हाइड्रो लिमिटेडले आज जेठ ८ गतेदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको छ। कम्पनीले सर्वसाधारणलाई २८ लाख ७० हजार कित्ता सेयर निष्काशन गरेको हो।

यस आईपीओमा लगानीकर्ताले जेठ १३ गतेसम्म आवेदन दिन सक्नेछन्। आवेदन दिँदा न्यूनतम १० कित्ता र अधिकतम २० हजार कित्तासम्मका लागि आवेदन दिन पाइने व्यवस्था गरिएको छ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ। आईपीओ बिहान १० बजेपछि भर्न सकिनेछ ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स