रु रु जलविद्युत परियोजना लिमिटेडले कर्णाली वाटर पावर प्रा.लि.मा रहेको आफ्नो सेयर बिक्री गर्ने निर्णय गरेको छ।
कम्पनीको असार १ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको कर्णाली वाटर पावर प्रा.लि.मा रहेको कुल रु. ७ करोड ९० लाख बराबरको लगानी र त्यसबाट प्राप्त लाभसहित हालसम्मको जम्मा रु. ९ करोड १४ लाख ९६ हजार ५१५ बराबरको सेयर बिक्री गर्ने निर्णय गरेको हो।


















प्रतिकृया