SHAREHUBSHAREHUB

नेपालको सेयर बजारमा २०/५० हजार रुपैयाँबाट कसरी ट्रेडिङ सुरु गर्ने ?[भिडियो]

बजारको चिरफार
बजारको चिरफार
२०८२ भाद्र ६ गते
AdvertisementAds
AdvertisementAds

बजारको चिरफारको पोडकास्टमा हामीले अस्तित्व शर्मासँग विशेष कुराकानी गरेका छौँ। उनले १७ वर्षको उमेरमा ३५ हजार रुपैयाँबाट सेयर बजारमा लगानी सुरु गरेका थिए। २३ वर्षको उमेरमा १५ लाख रुपैयाँ ऋण लिएर ठूलो चुनौतीको सामना गर्नुपरेको थियो। उनी अहिले ३० वर्षको उमेरमा पुग्दा करोडौँ रुपैयाँको कारोबार गर्दैछन्।

पोडकास्टमा हामीले उनको संघर्ष र सिकाइका अनुभवहरू सुनेका छौँ। साथै, २०–३० हजार जस्ता साना रकमबाट पनि मार्केटमा प्रवेश गर्ने तरिका लगायतका विषयमा कुराकानी गरेका छौँ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स