राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठकले सांसद तथा मन्त्रीहरूले पार्टीलाई मासिक रूपमा लेबी बुझाउनुपर्ने निर्णय गरेको छ।
पार्टीका अनुसार सांसदहरूले मासिक १६ हजार ५०० रुपैयाँ र मन्त्रीहरूले १८ हजार रुपैयाँ लेबी बुझाउनुपर्नेछ।
त्यसैगरी, मन्त्रीका स्वकीय सचिवहरूका लागि मासिक २ हजार रुपैयाँ लेबी तोकिएको छ। भविष्यमा सांसदका स्वकीय सचिव नियुक्त भएमा उनीहरूले पनि सोही अनुसार लेबी बुझाउनुपर्ने निर्णय गरिएको पार्टीले जनाएको छ।





















![मैले अहिलेसम्म सेयरबजारमा घाटा खाएको छैन: प्रभुलाल अधिकारी [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/0KYEKZyOvXI-maxresdefault-150x150.jpg)
प्रतिकृया