सर्वसाधारणका लागि नबिल बैंकको सेयर बिक्रीमा, प्रतिकित्ता कति रुपैयाँमा पाइने ?

बजारको चिरफार
बजारको चिरफार
२०८२ फाल्गुन १५ गते
सर्वसाधारणका लागि नबिल बैंकको सेयर बिक्रीमा, प्रतिकित्ता कति रुपैयाँमा पाइने ?

नबिल बैंकले संस्थापक समूहका ७१,१४० कित्ता सेयर बिक्रीका लागि राखेको छ। बैंकका विद्यमान संस्थापक सेयरधनीबाट खरिदका लागि निवेदन नआएकोले यी सेयर अन्य व्यक्तिहरू तथा संस्थाहरूलाई खुला गरिएको हो।

बिक्रीमा राखिएका सेयरहरूको न्यूनतम मूल्य प्रतिकित्ता ३५० रुपैयाँ निर्धारण गरिएको छ। लगानीकर्ताले सेयर खरिदका लागि न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्न सक्नेछन्।

सेयर खरिदका लागि निवेदन ७ दिनभित्र पेश गर्नुपर्नेछ। निवेदन काठमाडौं, नारायणचौरस्थित नबिल इन्भेस्टमेन्ट बैंकिङमा बुझाउन सकिनेछ।

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

2 Comments
Oldest
Newest Most Voted
Bhupendra prasad jaishi
Bhupendra prasad jaishi
4 months ago

Can’t we buy outside the Kathmandu valley. I want to buy some shares but I am out of valley.

Nirmal
Nirmal
4 months ago

Secondary Market ma 301 xa 350 ma kasle kinxa ho ?

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स