नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (सोमबार) सुनचाँदीको मूल्य घटेको छ। छापावाला सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले घटेर तोलाको १ लाख ६० हजार १ सय रुपैयाँमा किनबेच हुँदैछ।
आइतबार सुनको मूल्य तोलाको १ लाख ६० हजार ४ सय रुपैयाँ थियो ।
त्यस्तै चाँदीको मूल्य पनि ५ रुपैयाँले घटेर तोलाको १ हजार ८५० रुपैयाँमा किनबेच भइरहेको छ।










![बजेटले नन लाइफ इन्स्योरेन्स सेक्टरको बिजनेस व्ह्वात्तै बढ्दैछ ? सेयर प्राइस के होला ? [भिडियोसहित]](https://i0.wp.com/bajarkochirfar.com/wp-content/uploads/2026/06/pYnn5kzYQlY-SD.jpg?resize=150%2C150&ssl=1)




प्रतिकृया