सेयरबजारमा हाफ सेन्चुरी, ५० अंकले परिसूचक बढ्दा ७ अर्ब माथिको कारोबार

सेयरबजारमा हाफ सेन्चुरी, ५० अंकले परिसूचक बढ्दा ७ अर्ब माथिको कारोबार
आज नेप्से परिसूचक ५०.४४ अंकले बढेर २६५०.६६ मा बन्द भएको छ। १३ उपसमूह सबै बढेका छन्। आज कुल ७ अर्ब ३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। यस दिन ३३० कम्पनीका १ करोड ४२ लाख ४ हजार सेयर कारोबार हुँदा नेपाल लाइफ इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ।
Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स