गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले सर्वसाधारणका लागि जारी गरेको प्रारम्भिक सार्वजनिक निष्कासन (IPO) मा पहिलो दिनमै मागभन्दा ३.४३ गुणा बढी आवेदन परेको छ।
सीडीएस एन्ड क्लियरिङका अनुसार, आइतबार (पुस २१ गते) साँझ ५ः०६ बजेसम्म ४ लाख ४८ हजार ५६९ जना आवेदकले ६३ लाख ३० हजार ८०० कित्ताका लागि आवेदन दिएका छन्। कम्पनीले सर्वसाधारणका लागि १८ लाख ४५ हजार कित्ता सेयर सार्वजनिक निष्कासन गरेको हो। वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि २ लाख २५ हजार कित्ता, कर्मचारीका लागि ६७ हजार ५०० कित्ता, र सामूहिक लगानी कोषका लागि १ लाख १२ हजार ५०० कित्ता छुट्याइएको छ।















![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)
प्रतिकृया