सिनो हाइड्रो ब्युरो ७ द्वारा मनाङ मर्स्याङ्दी जलविद्युत आयोजनाका लागि कर्मचारीको माग

feature 1785659454715 https://bajarkochirfar.com/government-job/sino-hydro-bureau-7-demands-employees-for-manang-marsyangdi-hydropower-project/ | %tags
Recruitment Summary
Department Government Body

■ विज्ञापन सम्बन्धी संक्षिप्त विवरण (Job Summary)

◆ कम्पनीको नाम (Company Name): Sinohydro Bureau 7 Co. Limited (Manang Marsyangdi Hydropower Project)
◆ पद (Position / Title): Manager, Engineer, Technician, Assistant, and Others
◆ रिक्त संख्या (Vacancies): ३५
◆ आवेदन खुल्ने मिति (Open Date): २०८३/०४/१७
◆ आवेदन दिने अन्तिम मिति (Close Date): ७ दिन भित्र

◆ संक्षिप्त जानकारी (Summary):

मनाङ मर्स्याङ्दी जलविद्युत आयोजनाको लागि सिनो हाइड्रो ब्युरो ७ ले विभिन्न १७ पदमा ३५ जना प्राविधिक तथा दक्ष कर्मचारीको माग गरेको छ।

मनाङ जिल्लाको नासो र चामे गाउँपालिकामा निर्माण भइरहेको मनाङ मर्स्याङ्दी जलविद्युत आयोजनाका लागि सिनो हाइड्रो ब्युरो ७ ले विभिन्न १७ विधामा ३९ जना दक्ष कर्मचारीहरूको माग गरेको छ। यो सूचना प्रथम पटक २०८३/०४/१७ मा प्रकाशित भएको हो। इच्छुक आवेदकहरूले सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र उल्लेखित ठेगानामा आवेदन दिनुपर्नेछ।

माग गरिएका मुख्य पदहरूमा म्यानेजर (कन्ट्रयाक्ट, लजिस्टिक, र HSE), टिम लिडर, इन्जिनियरहरू (सेफ्टी, सर्भे, सिभिल, मेकानिकल एण्ड इलेक्ट्रिकल, डिजाइन, र मेजरमेन्ट) रहेका छन्। यसैगरी साइट टेक्निसियन, क्यासियर र विभिन्न विधाका असिस्टेन्ट साइट म्यानेजर पदहरूका लागि पनि आवेदन आह्वान गरिएको छ। अधिकांश पदका लागि स्नातक वा सो सरहको शैक्षिक योग्यता र सम्बन्धित क्षेत्रमा २ देखि ४ वर्षको कार्य अनुभव अनिवार्य गरिएको छ।

आवेदकहरूले चिनियाँ भाषाको ज्ञान भएमा विशेष प्राथमिकता पाउनेछन्। काम गर्नुपर्ने स्थान काठमाडौं र आयोजना स्थल मनाङ रहनेछ भने तलब र स्केल आपसी सहमतिमा तय गरिने सूचनामा उल्लेख छ। कार्य गर्नुपर्ने अवधि १ वर्षको रहनेछ। आवेदनका लागि आवश्यक कागजातहरू सहित पुल्चोक-३, ललितपुर स्थित कार्यालयमा वा उपलब्ध ईमेल ठेगानामा सम्पर्क गर्न सकिनेछ।

थप सुचनामा:

सिनो हाइड्रो ब्युरो ७ द्वारा मनाङ मर्स्याङ्दी जलविद्युत आयोजनाका लागि ३९ जना कर्मचारीको माग

Related Opportunities

Organization

बीबीसी मिडिया एक्सनको नेपाल कार्यालयद्वारा डिजिटल प्रोड्युसर पदका लागि दरखास्त आह्वान

Deadline : Refer to Notice
View Details →

Organization

जापानको दूतावासद्वारा सुरक्षा कर्मचारी (Security Staff) पदका लागि दरखास्त आह्वान

Deadline : Refer to Notice
View Details →

Organization

औद्योगिक व्यवसाय विकास प्रतिष्ठानमा कार्यकारी निर्देशक पदका लागि दरखास्त आह्वान

Deadline : Refer to Notice
View Details →

Organization

नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) द्वारा प्रमुख कार्यकारी अधिकृत (CEO) पदका लागि दरखास्त आह्वान

Deadline : Refer to Notice
View Details →

Organization

डिभिजन वन कार्यालय अर्घाखाँचीद्वारा बाँदर हेरालु पदका लागि दरखास्त आह्वान

Deadline : Refer to Notice
View Details →

Organization

सैनिक कल्याणकारी निर्देशनालयद्वारा १९ विभिन्न पदहरूमा करार सेवाका लागि दरखास्त आह्वान

Deadline : Refer to Notice
View Details →
होमपेज बिज शर्ट्स