insta insta

सुनको मूल्यमा उछाल, एकैदिन बढ्यो ५ हजार रुपैयाँले

सुनको मूल्यमा उछाल, एकैदिन बढ्यो ५ हजार रुपैयाँले
Advertisement Ads

स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्य बढेको छ । सुन तोलामा रु पाँच हजारले र चाँदी रु ५० ले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज  छापावाल सुनको मोल प्रतितोला रु दुई लाख ८६ हजार र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार ७२० कायम भएको छ ।

गत शुक्रबार छापावाल सुनको मोल प्रतितोला रु दुई लाख ८१ हजार र त्यति नै परिमाणको चाँदीको मूल्य रु चार हजार ६७० कायम भएको थियो ।

Copy of Copy of GOLD SILVER 21 https://bajarkochirfar.com/gold-prices-surge-up-by-rs-5000-in-a-single-day | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स