सुनको मूल्यमा उछाल, एकैदिन बढ्यो तोलाकै ७ हजार २०० रुपैयाँले

सुनको मूल्यमा उछाल, एकैदिन बढ्यो तोलाकै ७ हजार २०० रुपैयाँले

नेपाली बजारमा आज, चैत २५ गते, सुन र चाँदीको मूल्यमा वृद्धि देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज सुनको मूल्य तोलामा ७ हजार २०० रुपैयाँले बढेर २ लाख ९९ हजार रुपैयाँ प्रति तोला पुगेको छ ।

हिजो सुनको मूल्य २ लाख ९१ हजार ८०० रुपैयाँ प्रति तोलामा कारोबार भएको थियो।

त्यस्तै, आज चाँदीको मूल्य पनि बढेर तोलामा २०५ रुपैयाँले ५ हजार २५ रुपैयाँ प्रति तोला पुगेको छ ।

हिजो चाँदीको मूल्य ४ हजार ८२० रुपैयाँ प्रति तोलामा कारोबार भएको थियो।

Copy of Copy of GOLD SILVER 7 https://bajarkochirfar.com/gold-prices-surge-increasing-by-rs-7200-per-tola-in-a-single-day | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स