एकैदिन १३ सय रुपैयाँले घट्यो सुन, चाँदी पनि भयो सस्तो

एकैदिन १३ सय रुपैयाँले घट्यो सुन, चाँदी पनि भयो सस्तो

नेपाली बजारमा आज सोमबार सुन र चाँदी दुबैको मूल्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला १,३०० रुपैयाँले घटेर २ लाख ९९ हजार ७ सय रुपैयाँमा कायम भएको छ। हिजो भने सुन प्रतितोला ३ लाख १ हजार रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला ३५ रुपैयाँले घटेर ५ हजार १९० रुपैयाँ कायम भएको छ । हिजो चाँदी ५ हजार २२५ रुपैयाँमा कारोबार भएको थियो।

Copy of Copy of GOLD SILVER 16 https://bajarkochirfar.com/gold-prices-fall-by-rs-1300-in-one-day-silver-also-becomes-cheaper | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स